• मंसिर १३ २०८१, बिहीबार

यस्ता छन् केशरका फाईदाहरु

आश्विन ८ २०८०, सोमबार

 

१) समुद्री सतहबाट १५००–२५०० मिटरको उचाइमा पाइने यो वनस्पतिको फूलमा आउने स्त्रीकेशर ९फूलभित्र रहेको बीउ, केशर० लाई निकालेर छायाँमा सुकाई खलमा पिँधेर २र३ ग्राम धुलोलाई बिहान बेलुका मह, दूध वा पानीसँग खानाले यौनशक्ति ९कामोत्तेजना० बढ्दछ ।

२) यसको प्रयोगले अतिसार, शुल, महिलाहरुको महिनावारी राम्रोसँग नहुने समस्या, महिनावारीको बेला रगत बगिरहने, दम खोकी, घाँटीको समस्या, कलेजोमा समस्या, आमवात, नाडीशूल, पिसाब नखुल्ने समस्या, टाउको दुख्ने रोगको लागि अति गुणकारी छ ।

३) घिउमा केशर र चिनीलाई फुलाएर सुँघ्नाले आधा ९आधा टाउको दुख्ने० र अति नै टाउको दुख्ने रोगलाई पनि निर्मूल पारिदिन्छ ।