• मंसिर १३ २०८१, बिहीबार

यी हुन् महिलालाई मन पर्ने चर्चित यौन आसनहरु

पुष १३ २०७९, बुधबार

यौन जीवन सुखी बनाउने धेरै उपायहरु रहेका छन् । श्रीमान-श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुषलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमतीलाई हुन्छ तर, महिलाको यौन चाहना भने पुरा हुँदैन । आज महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । अनुसन्धानहरूबाट महिलाले असाध्यै मन पराउने यौन आसनहरु निम्न छन् । जसले महिलालाई धेरै सन्तुष्टि दिन्छ ।

कुकुर आसन
कुकुरले झैं पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ । त्यसैले यस्तो आसन महिलाले मन पराउनुका साथै पुरुषहरु पनि यो आसन उत्तिकै मन पराउँछन् । यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

क्षेप्यास्त्र आसन
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

घोडचडी आसन
यो आसनलाई प्रायः सबै जसो महिलाले मन पराउँछन् र यो सबै भन्दा रसबस पोजिसन पनि हो । यसमा यौनक्रिया पूणर्रुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

चम्चा आसन
यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझैं गरेर गरिने यौन क्रियाकलापलाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अगाडी र पुरुष पछाडि रहेर लामो समयसम्म यौन क्रिया गर्न सकिन्छ ।

उठी-उठी आसन
महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै वस्तुमा समात्न पनि सक्छन् ।