काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न गरिएको हो ।
बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल भएको राप्रपाको एक नेताले जानकारी दिए । साथै विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने उनले बताए ।