काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार बालुवाटार सर्ने भएका छन्।
सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन्। अब बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दियो।