• बैशाख २३ २०८३, बुधबार

आज संसद् दिवस मनाइँदै

असार १६ २०७९, बिहीबार

काठमाडौं । आज (बिहबिार) नेपालमा संसद् दिवस मनाइँदै छ । संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ ।

नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै छ ।

नेपालले सन् २०१६ साल असार १६ गते संसद्को पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

पूर्वसांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।