• बैशाख २३ २०८३, बुधबार

एसपीपी अस्वीकार गरेर पत्र लेख्ने मन्त्रिपरिषद्‍ बैठकको निर्णय

असार ६ २०७९, सोमबार

काठमाडौं ।    सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएकाे छ ।

मन्त्रिपरिषद्‍काे अ‍ाज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । यसकाे लागि सरकारले अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ ।

पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले एसपीपीकाे लागि पत्र लेखेको थियो ।

एसपीपी सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद विगत केही दिनदेखि चर्काचर्की चलिरहेकाे छ ।