काठमाडौं । त्रिचन्द्र कलेजमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका नेकपा एमाले निकट अनेरास्ववीयु र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भएको हो । प्रदर्शन दुई पक्षबाट कोही पनि घाइते नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।