• बैशाख २३ २०८३, बुधबार

प्रतिनिधि सभा बैठक : राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको बजेटमाथि छलफल जारी (हेर्नुहोस् लाइभ)

जेष्ठ २९ २०७९, आईतवार

काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्ने जारी छ । बिहान ११ बजेबाट सुरु भएको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी छ ।

बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसम्मको बजेटका शीर्षकमाथि छलफल हुने बताइएको छ ।

विनियोजन विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका विभिन्न शीर्षकहरुमाथि पनि छलफल हुनेछ ।

हेर्नुहोस् लाइभ