• बैशाख २३ २०८३, बुधबार

प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

जेष्ठ २५ २०७९, बुधबार

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि  नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुधबार बसेको प्रदेश सभा बैठकमा प्रदेश १ का प्रमुख परशुराम खापुङ्गले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला