• बैशाख २८ २०८३, सोमबार

मन्त्रिपरिषद्को बैठकका ३३ निर्णय सार्वजनिक(निर्णयसहित)

जेष्ठ २४ २०७९, मंगलवार

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ।

सोमबारको बैठकले नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्नेदेखि विश्व बैंकसँग १२ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता समितित गठन गर्नेसम्मका विभिन्न २३ वटा निर्णय गरेको छ।

सूचीः