काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् ।
शीतल निवासमा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो ।
बैशाख ३० को स्थानीय चुनावपछि ओलीको राष्ट्रपतिसंगको दोश्रो भेट हो ।