• बैशाख २८ २०८३, सोमबार

आज गणतन्त्र दिवस, राजतन्त्रको विधिवत् अन्त्य भएको दिन (लाइभ)

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

https://www.youtube.com/watch?v=FaoEfUdBOKA