• मंसिर १४ २०८१, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम ४ बजे संसदमा प्रस्तुत हुने

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ ।

मंगलबार ४ बजे बस्ने बैठकमा सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् । आजदेखि बजेटको सिद्धान्त र प्राथमिकताबारेको छलफल सकिएसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ। जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ ।