काठमाडौं । प्रगतिशिल नेपाली समाज समिति भारत पन्जाब राज्य अन्तर्गत मन्डिगोबिन्दगडमा महिला समिति गठन गरेको छ ।
आइतबार शितल देवीको अध्यक्षतामा ११सदस्य नयाँ कार्यसमितिमा अध्यक्ष शितल देवी उपाध्यक्ष कृष्णा देवी सचिव बसन्ती देवी, सहसचिव सोनिया बि.क कोषाध्यक्ष दामती लोहार, सदस्यहरुमा पुनम देवी, सरस्वती नेपाली, मिरा जिसी अनिता नेपाली, सुनिता बिःक रहेका छन् ।
उक्त भेलामा प्रगतिशीलका संगठित सदस्यहरुमा भिम यसको संकर पदम सिंह मिलन, र, प्रेम बि:क को विषेश उपस्थितिमा महिला जिल्ला समिति गठन भएको थियोे । बाकी उपस्थितिहरुमा संकर भिम यस के ‘उस अकरन नेपालि को पदम सिंह (कलाकार बिभाग) बीरेन्द्र यस के सचिब प्रेम कोलि (कलाकार बिभाग)नारायण सर्मा उ स=मूकेसl नेपालि सल्लाहकार बिभाग मा अमन बि क बिस्नू सूनार सदस्य भिम नेपालि दिनेस नेपालि सरद रहेका थिए, यतिखेर प्रगतिशील नेपाली समाज समितिले भारतले भारतभर संगठन बिस्तारलाई तिब्रता दिएको छ। प्रगतिशील नेपाली समाज भारत जसपा पार्टीनिकट संगठन हो ।