• बैशाख २८ २०८३, सोमबार

भरतपुर महानगरमा कांग्रेस उम्मेदवारको अग्रता, पछ्याउँदै एमाले

जेष्ठ ७ २०७९, शनिबार

भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उमेदवारले ५४४ मत ल्याएका छन् ।

राप्रपाका उमेदवारले ८३ मत ल्याएका छन् ।

यस्तै, वडा नम्बर १६ मा ९११ मतगणना हुँदा कांग्रेसका उमेदवारले ५४१ मत र एमालेका उमेदवारले १७१ मत ल्याएका छन् ।