• बैशाख २३ २०८३, बुधबार

उद्योगमन्त्री बडूको जिल्लामा कांग्रेस ‘क्लीन स्वीप’

जेष्ठ ३ २०७९, मंगलवार

काठमाडौं । कांग्रेस नेता तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ।

प्रतिनिधि सभामा उनी लड्दै आएको जिल्लाम यसपटक नेकपा एमाले र माओवादीका उम्मेदवारहरुले जित हात पारेका छन्।

यस्तो छ अन्तिम परिणाम :
अपि हिमाल गाउँपालिका
भक्तसिंह बोहोरा/माओवादी केन्द्र

दुहुँ गाउँपालिका
नरेन्द्रबहादुर सिंह बडाल/एमाले

नौगाड गाउँपालिका
दलजीत सिंह धामी/माओवादी केन्द्र

ब्यास गाउँपालिका
मंगलसिंह धामी/एमाले

महाकाली नगरपालिका
नरसिंह चैसिर/एमाले

मार्मा गाउँपालिका
जमनसिंह धामी/माओवादी केन्द्र

मालिकार्जुन गाउँपालिका
हिरासिंह धामी/एमाले

लेकम गाउँपालिका
रामदत्त जोशी/माओवादी केन्द्र

शैल्यशिखर नगरपालिका
विजयसिंह धामी/एमाले