• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा रोचक प्रतिस्पर्धा : रेणु विजय भन्दा १२ मतले अगाडि

जेष्ठ २ २०७९, सोमबार

चितवन । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले पुनः अग्रता लिएकी छन् ।

१५ हजार ३१ मतगणना गर्दा रेणुले ५ हजार ३९ मत प्राप्त गरेकी हुन् ।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ५ हजार २७ मत पाएका छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ ।