• बैशाख २३ २०८३, बुधबार

हटौँडा उपमहानगरपालिका अपडेट: गठबन्धनका उम्मेदवार मीनाको अग्रता कायम

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन्।

हेटौँडाको मेयरमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा ४ हजार ३५ मत ल्याएकी छन्। ३ हजार ९९४ मतसहित राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले पछ्याइरहेका छन्।