• बैशाख २३ २०८३, बुधबार

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा एमालेका पाण्डे विजयी

जेष्ठ २ २०७९, सोमबार

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भीमप्रसाद पाण्डे निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् । पाण्डेका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन् ।