काठमाडौं । भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् ।
हालसम्म ७४७७ मत गन्दा एमालेका विजय सुवेदीले २६९३ मत ल्याएका छन् । सुवेदीलाई पछ्याउदै रेणु दाहालले २६७९ मत प्राप्त गरेकी छिन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत ल्याएका छन् ।