काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
आइतबार राति १० बजेसम्म उनले ४३६५ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०६७ मत प्राप्त गरेकी छिन्।