• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा विजय सुवेदीले बनाए अग्रता

जेष्ठ १ २०७९, आईतवार

काठमाडौँ। भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।

आइतबार साँझसम्म अग्रता बनाइरहेको गठबन्धनकी उम्मेदवार रेनु दाहाललाई एमाले उम्मेदवार विजय सुवेदीले तीन मतले पछि पारेका छन्।

सुवेदीले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन्। अहिले भरतपुर २ मा मत गणना भइरहेको छ।