• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा रेणु २ मतले आगाडि, पछ्याउँदै सुवेदी

जेष्ठ १ २०७९, आईतवार

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।
यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७९८ मत प्राप्त गरेका छन् ।