• बैशाख २३ २०८३, बुधबार

भरतपुरमा रेणु र विजयको कडा प्रतिष्पर्धा, कस्ले कति मत ल्याए ?

जेष्ठ १ २०७९, आईतवार

चितवन । भरतपुर महानगरपालिकामा ५१ सय ७७ मतगणना सकिएको छ ।

आइतबार २ः५० बजेको मतगणनाअनुसार मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हिमला गुरुङले १४५१ मत पाएकी छन् ।