काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवा निर्मल तण्डुकार निर्वाचित भएका छन् ।
पुतली चुनाव चिन्हबाट उम्मेदवारी दिएका उनी ६६१ मतसहित विजयी भएका हुन् ।