• बैशाख २३ २०८३, बुधबार

तेह्रथुमको लालीगुराँस नगरपालिका १ काे अध्यक्षमा एमालेका उम्मेदवार खड्का विजयी

बैशाख ३१ २०७९, शनिबार

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर खड्का विजयी भएका छन् । खड्काले ३ सय ९६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार हिमचन्द्र गुरुङले २ सय ९८ मत प्राप्त गरेका छन् ।