गोरखा । गोरखा नगरपालिका–१ को वडा अध्यक्षमा कांग्रेसका हिक्मतबहादुर कुंवर विजयी भएका छन् । कुंवरले ४ सय ९२ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार गोन्विन्द प्रसाद भट्टराईले तीन सय ७१ मत प्राप्त गरेका थिए ।