• बैशाख २७ २०८३, आईतवार

वडाध्यक्षका उमेदवारको घरमा सिलिण्डर विस्फोट

बैशाख ३० २०७९, शुक्रबार

काठमाडौं । रुपन्देहीमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नं–५ स्थित नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो ।

बम विस्फोटमा परी पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।