• बैशाख २३ २०८३, बुधबार

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

बैशाख २९ २०७९, बिहीबार

काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् ।