काठमाडौं । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको लागि आज र भोलि उम्मेदवार मनोनयन गराउने कार्यक्रम रहेको छ ।
यसबीच काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट डा. मोजराज बगालेले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।
उनी आज मनोनयन दर्ता गराउने पहिलो उमेदवार बनेका छन् ।