• बैशाख २४ २०८३, बिहीबार

उम्मेदवार टुंगो लगाउन कांग्रेसका शीर्ष नेताहरुको छलफल सुरु

बैशाख १० २०७९, शनिबार

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक सुरु भएको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबीच छलफल सुरु भएको हो ।

शीर्ष नेताबीच सहमति जुटेपछि शनिबार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरुले बताएका छन् ।