• बैशाख २७ २०८३, आईतवार

गण्डकी प्रदेशका अर्थमन्त्री बरालको गाडीको ठक्करबाट एक जनाको मृत्यु

बैशाख ७ २०७९, बुधबार

काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ।

अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई ठक्करबाट तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा पाइजाकी श्रीमती पनि घाइते भएकी थिइन्। उनको उपचार जारी रहेको छ।