• बैशाख २४ २०८३, बिहीबार

कांग्रेसबाट काठमाडौं मेयरका लागि नीलकाजी शाक्यको नाम सर्वसम्मत सिफारिस

बैशाख ४ २०७९, आईतवार

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि नीलकाजी शाक्यको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको कांग्रेस काठमाडौं महानगरपालिकाको समितिले स्थानीय तहको निर्वाचनका लागि शाक्यको नाम सर्वसम्मत सिफारिस गरेको हो । महानगरबाट शाक्यबाहेक अरु कसैको नाम सिफारिस नभएको समितिले जनाएको छ ।