• बैशाख २२ २०८३, मंगलवार

मन्त्रिपरिषद् बैठक: २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस

चैत्र २४ २०७८, बिहीबार

काठमाडौं । सरकारले २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

आज अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।