कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने ठोकुवा गरेका छन् ।
कपिवलस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन तीनवटै तहको चुनावसम्म कायम रहने बताउदै
सुरक्षा भत्ता रु पाँच हजार पुर्याइने बताएका हुन् ।