• श्रावण १५ २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा ५ अध्यादेश जारी

चैत्र २२ २०७८, मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आज मंगलबार साँझ राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन् ।

जारी भएका अध्यादेश :