• श्रावण १५ २०८३, शुक्रबार

सबै राजनीतिक दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

चैत्र २२ २०७८, मंगलवार

काठमाडौं ।  निर्वाचन आयोगले दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर आयोगले मङ्गलवार दलहरुलाई ६० बुँदे निर्देशन दिएको हो ।