• बैशाख २२ २०८३, मंगलवार

एमालेसंग गठबन्धनको तयारीमा राप्रपा नेपाल

चैत्र १५ २०७८, मंगलवार

चितवन । नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा गठबन्धनको तयारी गरिरहेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस पटकको निर्वाचनबाट धेरै अपेक्षा नगरी पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको बताएका छन् ।