• बैशाख २२ २०८३, मंगलवार

प्रचण्डद्वारा दुई दिनमा दुई प्रशासनिक भवनको उद्घाटन

चैत्र १२ २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् ।

चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् ।

चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।