• बैशाख २२ २०८३, मंगलवार

स्थानीय चुनावको उमेदवारी दर्ता वैशाख ११ र १२ गते

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौँ। स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।