• बैशाख २२ २०८३, मंगलवार

कमल थापाको राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

चैत्र २ २०७८, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नयाँ पार्टी राप्रपा नेपाल खोलेका कमल थापाले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ ।

नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्‍ह रोजेका हुन्।

राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्वपूर्ण रहेको तीर लिएको छ। राप्रपा पूर्वअध्यक्ष समेत रहेका थापाले फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए।