काठमाडौँ। नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेछ । संसद अधिवेशन अत्य गर्नुको कारण र उक्त विषयमा निर्णय लिन बैठक बोलाइएको नेकपा एमालेले जनाएको छ।
सरकारले मंगलबार संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।