• बैशाख २३ २०८३, बुधबार

हातले टेकेर भर्‍याङको ५० वटा खुड्किला पार गर्नसक्ने दाङका हरिचन्द्र गिरी

फाल्गुन २९ २०७८, आईतवार

दाङ । हातले टेकेर भर्‍याङको ५० वटा खुड्किला पार गर्नसक्ने दाङका हरिचन्द्र गिरी ७-८ बर्ष देखिनै हातले टेकेर लामो समय उभिन र हिड्न सक्थे |

अहिले उनको यही कलाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हातले भुईमा टेकेर भर्‍याङका खुड्किला पार गर्ने विधामा आफ्नो नाम दर्ता गराएका छन् ।

हातले टेकेर भर्‍याङको ५० ओटा खुड्किला पार गर्ने विश्वमा सबै भन्दा कम समयमा गरेर आफ्नो र देशको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राखेका छन् |

यो भन्दा अगाडीको रेकर्ड स्विजरल्याण्डका केभिन डेलकोको नाम मा थियो | उनले पहिला १४.५८ सेकेन्डमा पार गरेर रेकर्ड उनको नाममा थियो भने अहिले हरिचन्द्र गिरीले १२.६५ सेकेन्डमा पार गरेर त्यो रेकर्ड आफ्नो नाममा कायम गरेका छन् ।
अहिले नेपाली सेनामा सिपाही पदमा कार्यरत छन् | हेर्नु