• बैशाख २३ २०८३, बुधबार

गृहमन्त्री खाँणलाई भेट्न चिनियाँ राजदूत यान्छी गृह मन्त्रालयमा

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडाैं  । गृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले गृह मन्त्रालय पुगेकी छिन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।

चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।