• बैशाख २२ २०८३, मंगलवार

एमसीसीका कारण युक्रेनको जस्तो अवस्था नआवस् : नेतृ विसंखे

फाल्गुन १५ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रका नेता अन्जना विसंखेले कुनैपनि संशोधन बिना अमेरिकी एमसीसी पास गर्नु देशका लागि घात हुने बताएकी छिन् ।

आजको संसद बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । एमालेको सरकारले ल्याएको एमसीसीको बारेमा बहस हुने दिनमा नाराबाजी गर्नु गलत भएको पनि उनको भनाइ रहेको छ ।

एमसीसीका कारण नेपाल युक्रेनको जस्तो अवस्ता नआवस् भन्दै चेतावनी इिन् ।