• बैशाख २२ २०८३, मंगलवार

देश अब अमेरिकाको सुरक्षा नीतिभित्र गयो : सांसद पौडेल

फाल्गुन १५ २०७८, आईतवार

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी राष्ट्रहितमा रनहेको बताइन् ।

आजको संसद बैठकमा एमसीसी पास गर्ने सरकारको निर्णका विरुद्ध बोल्दै उनले यस्तो बताएकी हुन् ।

अमेरिकाले एमसीसी आइपीएसको भन्दा भन्दै पनि सदनबाट पास गर्नु देशका विरुद्धको घात र परराष्ट्र नीति विरुद्ध भएको पनि उनको भनाइ रहेको छ । उनले नेपाल अब अमेरिकाको सुरक्षा नीतिभित्र गएको दावी गरिन् । एमसीसी पास गर्नु आत्मघात भएकोपनि उनको भनाइ रहेको छ ।