• बैशाख २२ २०८३, मंगलवार

एमसीसीको पैसाले देशको विकास गर्ने हो : महन्थ ठाकुर

फाल्गुन १५ २०७८, आईतवार

लोसपाका नेता महन्थ ठाकुरले अमेरिकाले दिने एमसीसीको पैसाले नेपालको विकास हुनेमा जोड दिएका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी कसैले लादेको नभई नेपालले माग गरेको पैसा भएको पनि बताए ।