• बैशाख २२ २०८३, मंगलवार

ओलीलाई एमसीसीको सन्दर्भमा एकै ठाउँ उभिन प्रचण्डको प्रस्ताव

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौं ।  सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताका सन्दर्भमा एक ठाउँमा उभिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन्।

बानेश्वरस्थित संसद भवनको एमाले संसदीय दलको कार्यकक्षमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको थियो।