• बैशाख २२ २०८३, मंगलवार

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच साँझ पुनः छलफल हुने

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौैं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ फेरि छलफल हुने भएको छ ।

बिहीबार दिउँसो संसद् भवनमा भएको छलफल सकिएको र बेलुकी ७ बजे पुन: दुई नेताबीच छलफल हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए ।