काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार बिहान दाहाल निवास खुमलटारमा भएकोभेटमा एमससीसी परियोजना लगायतका विषयमा छलफल भएको बताइएको छ।
दाहालसँगको भेटलगत्तै मन्त्री खाँण एमाले अध्यक्ष ओली भेट्न उनको निवास बालकोट पुगेका छन् ।